Top Tags
Latest Story
बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं साधारणसभा व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि

बुलिङटार १९ जेष्ठ । मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो ।
बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा हलमा सम्पन्न भएको थियो ।
यस कार्यक्रमा पालिका भित्रका सबै मा.वि तहको स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति जनाएका थिए । साथै यस कार्यक्रम बुलिङटार गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमा मगर जातिको जनसङ्ख्या धेरै भएकोले र …

बुलिङटार १४ वैशाख । बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरू, खोप फोकल पर्सनहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा पालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पालिकाका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोपको पहुँचमा पुर्‍याई यसको निरन्तरता र दिगोपना सुनिश्चित गर्नका लागि …

तनहुँ ०९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको छ ।
करिब साँझ ६ः१० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएता पनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको परिवारले बताएका छन् ।


मुख्य समाचार

ताजा समाचार

शिक्षा

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रबिधी

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

रोचक प्रसङ्ग

स्वास्थ्य

1
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न
2
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
3
रुकुम पश्चिमबाट गम्भीर स्वास्थ्य समस्या—तिलसरा ओलीलाई सहयोग को अपिल

अन्तर्वार्ता

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका ...

Youtube Videos

मनोरञ्जन

जीवनशैली

साहित्य

अन्तर्राष्ट्रिय

छुटाउनुभयो कि ?

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न
शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते
बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न
नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं  साधारणसभा
व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण
राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान
रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य
सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि

Primary Color

Secondary Color

Layout Mode