अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने

रुकुम पश्चिम । गोपाल खडका
नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको आयोजनामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आउँदो मंसिर २१ गते आइतबार नगरपालिकाको सभा हलमा दिउँसो १२ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन्।
कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, शाखा/उपशाखा/इकाइ तथा फाँट प्रमुखहरू, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू, साथै स्थानीय तथा संघीय–प्रादेशिक सरकारी कार्यालयका प्रमुखहरू सहभागी हुने जनाइएको …

You Missed

नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं  साधारणसभा
व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण
राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान
रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य
सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा अटो दुर्घटना, २ बालकसहित ७ जना घाइते
चौरजहारीमा कृषि मेला प्रदर्शनी हुने

Primary Color

Secondary Color

Layout Mode