चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …

You Missed

नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं  साधारणसभा
व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण
राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान
रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य
सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा अटो दुर्घटना, २ बालकसहित ७ जना घाइते
चौरजहारीमा कृषि मेला प्रदर्शनी हुने

Primary Color

Secondary Color

Layout Mode